एजेन्सी बैशाख ३०,
लसुन एक परम्परागत औषधि मानिन्छ, जसले ठूला रोग पनि निको पार्छ । यौनक्षमता वृद्धिदेखि विभिन्न रोगको उपचार गर्न लसुनको प्रयोग हुने गर्छ ।
तपाई बारम्बार बिरामी भइरहनु हुन्छ वा थकान महसुसले कुनै पनि काम गर्न जाँगर लाग्दैन भने शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनुपर्छ । यस्तो अवस्थामा दैनिक खाली पेटमा लसुन खाँदा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
लसुन सबै प्रकारका खानामा प्रयोग हुन्छ । लसुनले शरीरभित्र उत्पन्न हुने जुनसुकै रोगको नाश गर्छ । खाना खानु वा पिउनुअगाडि लसुन खाँदा तागत बढ्नुका साथै यसले प्राकृतिक एन्टिबायोटिकको रुपमा काम गर्छ । बिहानै खाली पेटमा लसुन खाँदा यसले व्याक्टेरिया नाश गर्छ ।
लसुन कब्जियत, पायल्स र कानको दुखाइको उपचारमा पनि प्रयोग हुन्छ । उमालेको पानीमा केही लसुन राखी त्यो पानी खादा पायल्स र कब्जियत निको हुन्छ ।
लसुनले उच्च रक्तचापबाट बचाउँछ । बिहान खाली पेटमा दुई पोटी लसुन नियमित खाँदा रक्तचाप नियन्त्रणमा आउँछ । यसले मुटुसम्बन्धी समस्याबाट बचाउँछ ।
खाली पेटमा लसुन खाँदा पखाला लगायतका पेटका समस्या निर्मूल गर्छ । लसुनले पाचनप्रक्रियालाई सहज बनाउँछ र भोक जगाउँछ ।
लसुन यति शक्तिशाली हुन्छ कि यसले शरीरको किटाणु र जीवाणुबाट बचाउँछ । विभिन्न रोग जस्तै डायबिटिज, डिप्रेसन तथा क्यान्सरको रोकथाममा पनि सहोग पु¥याउँछ ।