कस्तो अचम्म ! दुई खुट्टे बाख्रा (भिडियो)

एजेन्सी जेठ ३,

बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ।

दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै टेकेर हिडडुल गर्ने र घाँस खाने गरेको भिडियो चीन 'पिपल्स डेल्ली चाइना'ले सार्वजनिक गरेको छ।


भिडियोमा हेर्नुहोस् दुई खुट्टे बाख्रो

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com