काठमाण्डौ चैत्र २६,
इटालीमा जन्मिएकी सोनिया गान्धी संसारकै सबैभन्दा शक्तिशाली महिला नेतृमध्ये एक हुन् । उनी इन्डियन नेसनल कांग्रेसकी अध्यक्ष तथा युपीएकी प्रुमख हुन् ।
सोनिया १९६४ मा अध्ययनका लागि क्याम्ब्रिज पुगिन् जहाँ उनको भेट राजीव गान्धीसित भयो र राजीवसित विवाहपछि उनी भारत आइन् ।
१९९१ मा राजीवको हत्यापछि सोनियाले आफूलाई सक्रिय राजनीतिबाट टाढा राखिन्, तर पार्टी राजनीति कठिन परिस्थितिबाट गुज्रन थालेपछि उनले १९९७ मा राजनीतिमा आउने निर्णय गरिन् अनि कांग्रेस पार्टीको अध्यक्ष पदमा नियुक्त भइन् ।नारीबाट;