झापा बैशाख १६,
झापा बिर्तामोडकी विशाखा अग्रवाल मिस
नेपाल कल्चरका उत्कृष्ट २८ प्रतियोगीको स७त्रगयतसचीमा
परेकी छिन् । य७३घढसहान इन्टरनेसनल प्रालिले
आयोजना गरेको मिस नेपाल कल्चर प्रतियोगिताका
प्रतिस्पर्धीमध्ये फाइनल राउण्डका लागि छनोट
गरिएका २८ जनामध्येमा अग्रवाल पनि परेकी ह७३घढसन् ।
य७३घढसहान इन्टरनेसनल प्रालिकी कार्यकारी निर्देशक
सञ्जिता ७नतसेष्ठका अन७३घढससार आगामी वैशाख २० गते
प्रतियोगिताका विजेताको घोषणा गरिने छ ।
प्रतियोगितामा हिमाली क्षेत्रदेखि तराईसम्मका
विभिन्न सम७३घढसदायका य७३घढसवती सहभागी भएका छन् ।
यसैबीच, बिर्तामोडकी २० वर्षीया विशाखालाई पनि
मिस नेपाल कल्चरको उपाधि दाबेदारको रुपमा
हेरिएको छ ।
लिटल फ्लावर्स अंग्रेजी स्क७त्रगयतसलबाट
एसएलसी उतीर्ण गरेकी अग्रवाल बालमिकी
प्रोभिडेण्स कलेजबाट प्लस ट७३घढस पास गरेकी छिन् ।
बिर्तामोडका व्यवसायी दिनेश र कान्ता अग्रवालकी
कान्छी छोरी ह७३घढसन् विशाखा । ‘नेपाली कला र
संस्कृतिप्रति माया भएकै कारण मैले केही योगदान
दिन प्रतियोगितामा भाग लिएकी ह७३घढसँ, प्रतियोगितामा
यो स्थानसम्म आउन मैले धेरै मिहेनत गरेकी छ७३घढस’,
उनले भनिन् – ‘अब समस्त झापाबासीको साथको
अपेक्षा गरेकी छ७३घढस ।’