मिस नेपाल कल्चरमा विशाखाको दावेदारी

झापा बैशाख १६,

झापा बिर्तामोडकी विशाखा अग्रवाल मिस नेपाल कल्चरका उत्कृष्ट २८ प्रतियोगीको स७त्रगयतसचीमा परेकी छिन् । य७३घढसहान इन्टरनेसनल प्रालिले आयोजना गरेको मिस नेपाल कल्चर प्रतियोगिताका प्रतिस्पर्धीमध्ये फाइनल राउण्डका लागि छनोट गरिएका २८ जनामध्येमा अग्रवाल पनि परेकी ह७३घढसन् । 

 य७३घढसहान इन्टरनेसनल प्रालिकी कार्यकारी निर्देशक सञ्जिता ७नतसेष्ठका अन७३घढससार आगामी वैशाख २० गते प्रतियोगिताका विजेताको घोषणा गरिने छ । प्रतियोगितामा हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न सम७३घढसदायका य७३घढसवती सहभागी भएका छन् । यसैबीच, बिर्तामोडकी २० वर्षीया विशाखालाई पनि मिस नेपाल कल्चरको उपाधि दाबेदारको रुपमा हेरिएको छ । 

लिटल फ्लावर्स अंग्रेजी स्क७त्रगयतसलबाट एसएलसी उतीर्ण गरेकी अग्रवाल बालमिकी प्रोभिडेण्स कलेजबाट प्लस ट७३घढस पास गरेकी छिन् । बिर्तामोडका व्यवसायी दिनेश र कान्ता अग्रवालकी कान्छी छोरी ह७३घढसन् विशाखा । ‘नेपाली कला र संस्कृतिप्रति माया भएकै कारण मैले केही योगदान दिन प्रतियोगितामा भाग लिएकी ह७३घढसँ, प्रतियोगितामा यो स्थानसम्म आउन मैले धेरै मिहेनत गरेकी छ७३घढस’, उनले भनिन् – ‘अब समस्त झापाबासीको साथको अपेक्षा गरेकी छ७३घढस ।’ 

उनले मेचीदेखि महाकालीसम्मका सबै नागरिकहरुलाई भोट दिएर सहयोग गरिदिन आग्रह गरेकी छिन् । विशाखालाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर एमएनसी टाइप गरी स्पेस दिएर ९ टाइप गरी ३३००१ मा पठाउन७३घढस पर्नेछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com