पोखरा, २६ चैत,
एकैदिन २० जना महिला पुरुष आपत्तिजनक अवस्थामा फेला पारेपछि प्रहरीलाई पक्राउ गर्नै हम्मे हम्मे परेको छ । प्रहरीले दुई खेप गरेर उनीहरुलाई कार्यालय पुगाएको थियो ।
ती सबै यौनधन्दा अन्तर्गत शारीरिक सम्पर्क राखिरहेका थिए । त्यही समयमा गोप्य सूचना पाएर छापा हान्दा पोखरा प्रहरीले यत्रो संख्यामा यौन धन्दा संलग्नलाई पक्रेको हो ।
पोखराका नगरका सबै होटल र रेष्टुरेन्टमा छापा मारी २० जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर वीरेन्द्र गोदारले जानकारी दिए । पक्राउ परेकाहरुमाथि प्रहरीले कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।