पोखरामा २० महिला-पुरुष यस्तो अबस्थामा भेटिएपछी प्रहरीलाई पक्राउ गर्न हम्मे...

 पोखरा, २६ चैत,

एकैदिन २० जना महिला पुरुष आपत्तिजनक अवस्थामा फेला पारेपछि प्रहरीलाई पक्राउ गर्नै हम्मे हम्मे परेको छ । प्रहरीले दुई खेप गरेर उनीहरुलाई कार्यालय पुगाएको थियो ।

ती सबै यौनधन्दा अन्तर्गत शारीरिक सम्पर्क राखिरहेका थिए । त्यही समयमा गोप्य सूचना पाएर छापा हान्दा पोखरा प्रहरीले यत्रो संख्यामा यौन धन्दा संलग्नलाई पक्रेको हो ।

पोखराका नगरका सबै होटल र रेष्टुरेन्टमा छापा मारी २० जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर वीरेन्द्र गोदारले जानकारी दिए । पक्राउ परेकाहरुमाथि प्रहरीले कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com