एनआरएनएको आर्थिक स्थायित्व समिति गठन

आइतबार बैशाख १९, 

गैर आबशिय नेपाली संघको अन्तराष्ट्रिय समितिको आर्थिक स्थायित्व समिति गठन गरिएको छ | ,समितिका  अधक्ष्य  तथा संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार सहअधक्ष्यमा गोबा कटुवाल ( अस्ट्रेलिया ) ,क्षेत्रिय संयोजक हरुमा आरके शर्मा ( मध्यपूर्व ), निरज श्रेष्ठ ( अस्ट्रेलिया ) , डिल्ली भट्टराई ( अमेरिका ) ,बिदुर खनाल ( अफ्रिका ), बिजय मोक्तान ( युरोप ) र किशोर पन्त (एशिया ) रहेका छन् |

त्यसै गरि सदस्यहरुमा भैरब ढकाल (अस्ट्रेलिया ) ,धरम  कुमार गुरुङ ( हंगकंग ), चिनिया दुवाल ( बेल्जियम ),   राम लामा ( अमेरिका ) ,संजय चेतानी  ( चाइना ) ,विश्वास पौडेल ( नाइजेरिया ) ,राजेन्द्र भट्टराई ( जापान ) ,बेदराज बस्नेत (अमेरिका ) ,बिमल सुबेदी (कतार ) ,जयकृष्ण ठाकुर (जर्मनी ), ध्रुब भण्डारी ( अस्ट्रेलिया ), कृष्णजीबी पन्त (अमेरिका ) ,निश्चल दाहाल ( युएई ) ,चिन्तामणि उप्रेती (क्यानाडा ),रन्जीत महतो (साइप्रस ) ,खगेन्द्र राज ढकाल (थाइलेडं ) ,शंकर खडका ( अमेरिका ) ,नारायण पासवान (साउदी अरब ) ,शंकर डागी    ( जर्मनी ) ,जेदु पोखरेल ( अमेरिका ), मिन मगर (घाना ) र हेमन्त सेढाई (पोर्तुगल ) छन् |भने सदस्य सचिबमा संघका कार्यकारी निर्देशक राजेश समशेर राना रहनु भएको छ |
    
समितिको सल्लाहकार समितिमा राम थापा , भिम उदास ,जुगल भुर्तेल , पुरुषोत्तम ढकाल र नरेन्द्र श्रेष्ठ रहनु भएको छ |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com