नुवाकोटमा झाडाबान्ताबाट एकको मृत्यु ५१ जना सिकिस्त...

 काडमाडौं बैशाख १६,

नुवाकोटको काहुले गाविसमा फैलिएको झाडाबान्ताबाट  एक जनाको मृत्यु भैसकेको र ५१ जना सिकिस्त बिरामी भएका छन् ।

बुधबारदेखि नुवाकोटको काहुले गाविसमा फैलिएको झाडाबान्ताबाट बिरामी परेका विरामीहरु जिल्ला अस्पताल त्रिशुलीमा उपचार गराउँदै । झाडाबान्ताबाट एक जनाको मृत्यु भैसकेको र ५१ जना सिकिस्त बिरामी परेका छन् । तस्बिर ; कपिलदेव खनाल, नुवाकोट, रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com