डिप्रेसनका बिरामीमा कस्ता समस्य देखिन्छन् ?

काठमाण्डौ बैशाख १६,

–    बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउछन् ।

–    कतिपय बिरामी आफूलाई क्यान्सर लागेको शंका गर्छन् ।

–    कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन् ।

–    कोही यौन अंगको समस्या तथा यौनेच्छामा कमी भएको बताउछन् ।

–    कोही बिरामी वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन् ।

–    कोहीचाहिँ मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।

–    कोही ढाड दुख्ने, जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन् ।

–    कोही खाना अपच, पाचन शक्ति कम भएको शिकायत गर्छन ।

–    कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विस्वास गर्छन् ।

–    कोही अचानक बेहोस भएको बताउछन् ।

–    डिप्रेसनका विरामी एक्लै शान्त ठाउँमा बस्न रूचाउछन् ।

–    बढी चिन्ता गरिरहने र आप्mनो जीवनदेखि नै हरेस खाएका हुन्छन् ।
–    डा सि पी सेडाइ (स्वास्थ्य खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com