काठमाण्डौ बैशाख १६,
– बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउछन् ।
– कतिपय बिरामी आफूलाई क्यान्सर लागेको शंका गर्छन् ।
– कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन् ।
– कोही यौन अंगको समस्या तथा यौनेच्छामा कमी भएको बताउछन् ।
– कोही बिरामी वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन् ।
– कोहीचाहिँ मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्छन् ।
– कोही ढाड दुख्ने, जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन् ।
– कोही खाना अपच, पाचन शक्ति कम भएको शिकायत गर्छन ।
– कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विस्वास गर्छन् ।
– कोही अचानक बेहोस भएको बताउछन् ।
– डिप्रेसनका विरामी एक्लै शान्त ठाउँमा बस्न रूचाउछन् ।
– बढी चिन्ता गरिरहने र आप्mनो जीवनदेखि नै हरेस खाएका हुन्छन् ।
– डा सि पी सेडाइ (स्वास्थ्य खबर)