भोजपुर, २९ चैत ,
भोजपुरमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सानोडुम्बा–९ बस्ने ५५ वर्षीय बमबहादुर राइले आइतबार साँझ बलिरहेको अगुल्ठो दाउराले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमती ५३ वर्षीया प्रेमकुमारी राईको उपचारको लागि अस्पताल लैजाने क्रममा सोमबार बाटैमा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बमबहादुरलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।दैनिक..