काठमाण्डौ चैत्र
५,
अमिलो, पिरो, चिल्लो, कम खाने
नियमित खाना खाने, पेट भोको नराख्ने
रक्सि, चुरोट नखाने
पोलेको मासु कम खाने
मसलेदार खाना कम खाने
आराम गर्ने
मानसिक तनाव नलिने
दुध हालेको चिया खालि पेटमा नखाने
पानी प्रशस्त पिउने
अनिद्रा नबस्ने
डा. बस्नेत वीर अस्पतालमा कार्यरत छन्
_स्वास्थ्य खबरपत्रिका
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com