काठमाडौं, फागुन २८ ,
‘विश्वका महिलाहरु सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने नारासहित दोस्रो विश्व महिला सम्मेलन यही फागुन ३० देखि चैत ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
महिला सम्मेलनमा ४६ देशका ७ सयभन्दा बढी प्रतिनिनिहरु सहभागी हुने जनाइएको छ ।
महिलाले भोग्नुपरेका समस्या, शोषण, उत्पीडन र भेदभावविरुद्ध आवाज उठाउन ग्रामीण क्षेत्रका महिलाको समस्या बाहिर ल्याउने उद्देश्यकासाथ सम्मेलन गर्न लागिएको हो । इमेज;