सुचना ! सुचना !! सुचना !!!

शनिबार फागुन १

पुर्वाञ्चल साहित्यिक सञ्जालले संयुक्त गजल संग्रह प्रकाशन गर्न गइरहेको कुरा यहाहरु सबैमा अवगत गराउदै पुर्वाञ्चल १६ जिल्ला भित्रका गजलकार मित्रहरु बिस्वको कुनै पनि कुना कुनामा पुग्नु भएको भएतापनि ३ वटा गजल र आफ्नो बायोडाटा सहित तुरुन्त सम्पर्क गर्नुहोला गजल छापेबापत केही सर्तहरु लागू हुनेछ।

र यस सन्जालमा आबद्वहुन चाहाने साहित्यिक अनुजमित्रहरुले सन्जाल प्रतीनिधिहरु संग बिस्तृत जानकारी लिनसक्नु हुनेछ। सम्पर्क

=इजरायल
== सावित्रा लुइटेल घिमिरे फोन = 009772548809711/0097254667468
नेपाल=
धड्कन लिम्बु फोन 9741419250

= मलेसिया
निलम निस्चल याक्थुङ्बा 01117610628 बजिन लिम्बू 0172560907 सेमि मचिन्द्र 0183149330
purna sambamphe 0143201702 रबिन मगर 0167988440 सु्मन ido 01127400925
परदेशी सन्दिप तामाङ दिल केरुङ solti sujan rai 0163413168

= साउदि अरब
नयन बिवस सुब्बा 00966582752501

= कतार
जगत संसार Ph: +974_55954327

संयोजक ----------- सुर्य साम्बा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com