बिहिबार फागुन १३,
_ जौको पिठोमा कागतीको रस र मह बराबर मात्रामा मिसाउने
– सबैलाई एकैठाउँ राम्रोसँग घोलेर पेस्ट तयार पार्ने
– यसरी तयार भएको स्क्रबलाई अनावश्क रौँ भएको ठाउँ (जस्तो कि ओठमाथिको भाग)मा रब ।
– रौँ आएको दिशाको उल्टोपट्टिबाट रब गर्ने ।
– एकछिन रब गरेपछि रौँ आएको ठाउँमा बढी पर्नेगरी पेस्टलाई अनुहारभरि लगाउँदा पूरै अनुहारमा चमक आउँछ । – १५ मिनेटपछि मनतातो पानीले मुख धुने ।
– मुख धोएपछि पुछपाछ पारेर फेस क्रिम अथवा म्वाइस्चराइजर लगाउने ।
– सातामा दुई अथवा तीनपटक यसरी स्क्रब गर्नुभयो भने महिना दिनभित्रमा अनुहारको अनावश्यक रौँ हटेको महसुस गर्न सक्नुहुन्छ । स्वास्थ्य खबर;