अनुहारको अनाबस्यक रौँ हटाउने घरेलु उपाय

बिहिबार फागुन १३,

 _ जौको पिठोमा कागतीको रस र मह बराबर मात्रामा मिसाउने 
– सबैलाई एकैठाउँ राम्रोसँग घोलेर पेस्ट तयार पार्ने 
– यसरी तयार भएको स्क्रबलाई अनावश्क रौँ भएको ठाउँ (जस्तो कि ओठमाथिको भाग)मा रब ।
 – रौँ आएको दिशाको उल्टोपट्टिबाट रब गर्ने ।

 – एकछिन रब गरेपछि रौँ आएको ठाउँमा बढी पर्नेगरी पेस्टलाई अनुहारभरि लगाउँदा पूरै अनुहारमा चमक आउँछ । – १५ मिनेटपछि मनतातो पानीले मुख धुने ।

 – मुख धोएपछि पुछपाछ पारेर फेस क्रिम अथवा म्वाइस्चराइजर लगाउने । 
– सातामा दुई अथवा तीनपटक यसरी स्क्रब गर्नुभयो भने महिना दिनभित्रमा अनुहारको अनावश्यक रौँ हटेको महसुस गर्न सक्नुहुन्छ । स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com