साहित्यकार दामोदर पुडासैनी किशोरलाइे ज्योति साहित्य सम्मान

काठमान्डौ  १९,

ज्योति  साहित्य प्रतिष्ठान काठमाडौ ले  २०७२ सालको ज्योति   साहित्य सम्मान द्वारा बरिस्ठ   साहित्यकार दामोदर पुडासैनी किशोर  लाई एक भब्य समारोहबीच सम्मानित गरेको छ l नेपाल  प्रग्या  प्रतिष्ठानका कुलपति  गंगा प्रसाद उप्रेती तथा उपकुलपतिले उहालाई  सो सम्मान  अर्पण  गरेका  हून् l

सम्मान  वितरण   समारोहमा प्रमुख अतिथि उप्रेती ले साहित्यकार  देशका गहना भएकाले रास्ट्रले  उनीहरुको उचित सम्मान  गर्नुपर्ने बताउनु भयो l उहाले पुडासैनी  जीवन र समयलाई  बेग्लै  रंगमा उजागर गर्ने स्रस्ठा  हुन्  भन्नुभयो l

ज्योति साहित्य  प्रतिष्ठानका अध्यछ्य मणि  राज सिंह ले हामि कुशल साहित्यकार को आफै   खोजि गर्छौ  र सम्मान  गर्छौ , धाएर र चाकडी गरेर ज्योति साहित्य  सम्मान  पाउन सकिदैन भन्नुभयो  बरिस्ट साहित्यकार  दामोदर  पुडासैनी किशोर  यो युगका अत्यन्त उर्जाशिल स्रस्ठा  भएकाले उहालाई  यो सम्मान  अर्पण   गरेका  हौ भन्नुभयो  l

सम्मानित स्रस्ठा   पुडासैनीले ज्योति सम्मान ले आफुमाथि  थप  जिम्मेवारि  थपिएको छ भन्नुभयो l यहि २०७२ मङ्सिर ५ गते बरिस्ठ    साहित्यकार   पुडासैनीको  कृति नमेटिएका   चित्रहरु ले अन्तरराष्ट्रिय  नेपाली  साहित्य  समाज (अनेसास) अमेरिका  बाट अन्तरराष्ट्रिय  सर्बोत्क्रिस्ठ  पुस्तक पुरस्कार   २०१५ पाउन  सफल भएको थियो सन्  २०१३ देखि २०१५ सम्म बिस्व भरिबाट प्रकाशित पुस्तक हरु मध्य पुडासैनीको उक्त पुस्तक सर्बोत्क्रिस्ठ   ठहरियेकोले  उक्त पुरस्कार  दिएको कुरा आयोजक संस्थाले जनाएको थियो l

कविता ,कथा ,निबन्ध , नियात्रा विधामा सिद्धहस्त पुडासैनीको सिमानाका  रंग : सिमानाका  तरङ्ग  नामको नया कृति एतिखेर  अत्यन्त  चर्चामा छ  l त्यसबाहेक यात्राका प्रेमिल तरंगहरु ,मायालु हुम्ला नमेटिएका  चित्रहरु ,पहाड र प्रेम ,समएको सहीछाप ,आकारको खोजीमा, आलोकित  आयाम  आँखाको खोजीमा  ,आफन्तका  अनुहारहरु जस्ता पुडासैनिका  कृति हरु ले नेपाली  साहित्य  भन्डारमा विशेष छाप छोडेका छन् l

सोहि समारोहमा माया ठकुरी ,पूर्ण बिराम र जिबेन्द्र गिरिलाई पनि सम्मान  गरिएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com