बैतडी, ६ फागुन ,
आफ्नै आमाको हत्या गर्ने शिखरपुर–८ गवाडी खोला बस्ने ३० बर्षीय अन्तराम बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त बोहोराले बुधबार राति ७० बर्षीया आमा नन्दा बोहोरालाई शरिरको विभिन्न भागमा धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
केही समय पहिले मानसिक सन्तुलन गुमाएका अन्तराम औषधी उपचार पछि घरमा बस्दै आएका थिए ।
हिजो बेलुका अचानक उनले आफ्नै आमाको खुट्टा र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको उनकी श्रीमतीले जनाएकी छन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।दैनिक नेपाल;