प्रसूति सेवा केन्द्रका लागि निःशुल्क जग्गा दान

तडी पुस ९,

बैतडीका एक व्यक्तिले सुरक्षित प्रसूति सेवा केन्द्रका लागि निःशुल्क जग्गा दान गरेको छ ।

डिलाशैनी गाविस– २ का हरराम साउदले सुरक्षित प्रसूति सेवा केन्द्रको नाममा दुई रोपनी जग्गा दान गरेको डिलाशैनी स्वास्थ्य चौकीका प्रमुख रामसिंह खत्रीले बताए ।

दाता साउदले भने ‘पुजारीगाउँमा सुरक्षित प्रसूति सेवा केन्द्रको भवन निर्माणका लागि समस्या भएकाले निःशुल्क जग्गा दान गरेको हुँ ।’ रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com