तडी पुस ९,
बैतडीका एक व्यक्तिले सुरक्षित प्रसूति सेवा केन्द्रका लागि निःशुल्क जग्गा दान गरेको छ ।
डिलाशैनी गाविस– २ का हरराम साउदले सुरक्षित प्रसूति सेवा केन्द्रको नाममा दुई रोपनी जग्गा दान गरेको डिलाशैनी स्वास्थ्य चौकीका प्रमुख रामसिंह खत्रीले बताए ।
दाता साउदले भने ‘पुजारीगाउँमा सुरक्षित प्रसूति सेवा केन्द्रको भवन निर्माणका लागि समस्या भएकाले निःशुल्क जग्गा दान गरेको हुँ ।’ रासस ;