'' हाम्रो अभियान शिक्षाको लागि '' निर्माण कार्य सम्पन्न

काठमाण्डौ मङ्सिर १४,

मनका धनि नेपालीहरु संसारको जुनसुकै कुनामा पुगेपछि आफ्नो देशको दुख/शुखमा सँग-सँगै दुख्छन् र मुस्काउछन् । देश विकाश र बिस्तारै परोपकारी कार्यमा नेपालीहरु राम्रै सँग एकजुट हुन थालेको उदाहरणहरु प्रसस्त देख्न सकिन्छ अज्कल । थोरै समयमै सहयोग रकम जुटाउन सफल ''हाम्रो अभियान शिक्षाका लागि'' ले यहि सिद्ध गरेको छ ।

तेह्रथुम जिल्लाको मंगलबारे सुगनाम गा.वि.स. वार्ड नम्बर ३ मा अबस्थित श्री सिंहदेवी उच्च माद्यमिक बिद्यालय भवन कक्षाकोठा, भित्राहरु पुरै चर्किएको, झ्याल ढोका नाजुक भएको, बस्ने बेन्च समेत नरहेको अबस्थामा थियो । विद्यालय पुनः निर्माणका लागि ठुलै रकमको आबस्यकता पर्दथियो जुन विद्यालयको क्षमाता भन्दा बाहिर थियो  । उक्त स्कुलको तस्विर बाहिर आउनासाथ इज़रायाल्मा कार्यरत मनकारी मनहरु एकजुट भैहाले र हरेक महिना आफ्नो तलब बाट ५० शेकेल उठाउने निधो भयो, अभियानको नाम दिइयो ''हाम्रो अभियान शिक्षाका लागि'' । जुन अभियान ७/८ महिना (अप्रिल २०१४ बाट नोभेम्बर सम्म ) चल्यो । चार लाख पैतिस हजार सहयोग रकम संकलन गर्न सफल मनकारिले विद्यालय पुनः निर्माणमा सहजीकरणको कार्य परोपकारी सँस्था हेल्प नेपाल नेटवर्कलाइ दिए जुन यतिखेर सम्पन्न भएको जानकारी स्वरूप तस्विरहरु प्राप्त हुँदा सबै सहयोगी मनहरु गद्गद् छन् । 
सामाजिक परिवर्तन हाम्रै सकारात्मक सोचबाट हुन्छ र परिवर्तन हामी बाट नै सुरु हुनुपर्छ । सबैको त्यो ससानो सहयोगले यतिखेर श्री सिंहदेवी उच्च माद्यमिक बिद्यालयका विद्यार्थी भाइबहिनीहरु हांसिखुशी, रमाएर शिक्षाको उज्यालो ग्रहण गर्दै छन् ।
''हाम्रो अभियान शिक्षाका लागि'' सहयोग अभियानमा सामेल सम्पूर्ण सहयोगीहरुको नाम सदा रहने गरि 
राखिएको छ, जुन प्रेरणादायी र समाजमा आफुले सकेको सहयोग गर्नु पर्छ भन्ने भावना जगाउँछ ।

;;;;;;;;;;;; सहयोगी मनका नामावाली . . . . 
१ ज्योति गुरूंग नवलपरासी =३५० सेकल
२ पार्बती रायमाझी बारा =३५० सेकल
३ इन्द्र भण्डारी हेटौडा =३५० सेकल
४ अम्बिका दाहाल झापा =३५० सेकल
५ सन्दिप भण्डारी झापा =३५० सेकल
६ सागर भट्ट महेन्द्रनगर =३५० सेकल
७ तुलाराम बडाल भक्तपुर=३५० सेकल
८ रुपा रावत रौताहट =३५० सेकल
९ केसब श्रेष्ठ झापा =३५० सेकल
१० राजु ढकाल गुल्मी =३५० सेकल
११ अविरल थापा हेटौडा =३५० सेकल
१२ मनोज प्रधान चितवन =३५० सेकल
१३ इन्दिरा सग्रौला काठमाडौँ =३५० सेकल
१४ निरा सग्रौला काठमाडौँ =३५० सेकल
१५ बिनु बस्नेत काठमाडौँ =३५० सेकल
१६ लिला सापकोटा बनेपा =३५० सेकल
१७ प्रताप सेन चितवन =३५० सेकल
१८ हेम छेत्री झापा =३५० सेकल
१९ बिष्णु माया सापकोटा झापा =३५० सेकल
२० गोमा पोख्रेल काठमाडौँ =३५० सेकल
२१ सुनिता राइ (सुब्बा) काठमाडौँ =३५० सेकल
२२ दिप कुमार राइ काठमाडौँ =३५० सेकल
२३ कला सुवेदी झापा =३५० सेकल
२४ अन्जली कार्की झापा =३५० सेकल
२५ उषा छेत्री सुनसरी =३५० सेकल
२६ माया नेवांग झापा =३५० सेकल
२७ अस्मिता बानिया काठमाडौँ =३५० सेकल
२८ सुनिल श्रेष्ठ तरहरा सुनसरी =१०० डलर
=====
२९ रन्जना के सी पोखरा =३५० सेकल
३० नितु कार्की =३५० सेकल
३१ लक्ष्मी के सी =३५० सेकल
३२ रुकु राना= ३५० सेकल
३३ पदम थापा पोखरा =३५० सेकल
३४ अनिता तामांग =३५० सेकल
३५ पुरुषोतम पराजुली =३५० सेकल
=======
३६ रीचा गुरुङ पोखरा =३५० सेकल
३७ जिनिता गुरुङ पोखरा =३५० सेकल
३८ सन्तोषी लामा = ३५० सेकल
३९ शान्ता तिमल्सेना =३५० सेकल
४० देबी गौतम =३५० सेकल
४१ निर्मला कार्की =३५० सेकल
४२ मिना मानन्धर =३५० सेकल
४३ सुनिल श्रेष्ठ =३५० सेकल
४४ दिपेन गुरूंग =३५० सेकल
४५ कुमार चौलागाई =३५० सेकल
-----
४६ निरज सुवेदी हेटौडा =१०० डलर
४७ नवराज आचार्य काठमाडौँ= ३५० सेकल
नोट ==पहिले को रकम रु २०००००/={३.५६ }-{९७ *२०६२$}
== दोस्रो रकम रु २०००००/= {३.७८ }={९८ *२०४१ $}
==तेश्रो रकम रु ३५००० /= {३.९७ }={१०० *३५० सेकल }
जम्मा रकम रु ४,३५,०००/= 

_____ पहिलेको तस्विरहरु. . . . 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com