बैंकको लापर्वाही की ग्राहकको चलाखी !

काठमाण्डौ मङ्सिर ०९,

सागर श्रष्ठ : एक लाखको विट्टामा १५०० कम काठमाण्डौ । एक महिलाले प्रभू बैंकबाट ४८ लाख रुपयाँ झिकेर लगेको दाबी गर्छिन ।

गर पुगेर गन्दा एउटा विट्टामा १५ हजार नपुगेको विट्टा सहित प्रभू बैंकमा आईपुग्छीन । तर बैंकको कर्मचारीले प्रभू बैंकको शिल होईन यो त एस.वि.आई. बैंक कुलेश्वरको हो तपाई त्याहाँ जानुस भन्छ । यो कस्को लापर्वाही हो ? बैंकको वा ग्राहकको चलाखी ? बाँकी भिडियोमा । __ (न्युज अभियान)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com