डा; तारानाथ तथा सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कारका बिजेतासँगको कुराकानी..

डिसी मङ्सिर ०५,

बिजय थापा : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई बर्षमा प्रदान गर्ने अनेसास सर्बोत्कृष्ट पुस्तक २०१५ का बिजेताहरु मध्ये सर्बोत्कृष्ट डायस्पोरिक पुस्तक पुरस्कारका बिजेता भयवादका लेखक देश सुब्बा तथा अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ संग लिइएको छोटो अन्तर्वार्ता 

यसै गरि झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तकका लेखक डा तारा नाथ शर्मा संग पनि लिइएको अन्तर्वार्ता छ ​l​
=== डा. तारानाथ शर्मा संग कुराकानी...

 अनेसास सर्बोत्कृष्ट पुस्तक बिजेता चर्चित साहित्यकार दामोदर पुडासैनी संग कुराकानी.... _____________
देश सुब्बा संग गरिएको सकुराकानी ....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com