MRP आवेदन सम्बन्धि नेपाली राजदुतावास इज़रायल द्वारा जारी अत्यन्त जरुरि सुचना

तेल अभिव (इज़रायल) भदौ १७,

नारीदर्पण : यह्हीं आउँदो महिना नोभेम्बर २४, २०१५ तदनुसार २०७२ मङ्सिर ८ गत्ते पश्चात हाल प्रचलनमा रहेको कुनैपनि हस्तलिखित नेपाली रहदानिहरु हवाई यात्रा गर्न तथा भिषा लगायतका अन्या कुनै पनि प्रयोजनका लागि हुनेछैन । उक्त विषय सम्बन्धि नेपाली राजदुताबास तेल अभिव इज़रायलले जारिगरेको सुचना . . .


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com