चितवन असोज १३,
शिशिर सिम्खडा : जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लि को आठौ साधरणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण एवं सपथ ग्रहण गराइएको छ ।
निर्वाचन समिति संयोजक दुर्गा रायमाझीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस जुटपानीका कृष्ण बहादुर घिमिरे ,नेकपा एमालेका केशव लामा ,एमाओवादीका बुद्धि पाण्डे, निर्वतमान अध्यक्ष भिमप्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो संस्थाको अध्यक्षमा दिपक लामिछाने ,उपाध्यक्ष सुर्दशन अधिकारी,सचिव दुर्गा थिङ,कोषाध्यक्ष द्रोणचार्य रेग्मी,सह सचिव हरिकुमार गुरुङ र लेखा संयोजक टीकाराम रेग्मी चयन भएका छन।