काठमाण्डौ भदौ १३,
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले गाइजात्र पर्वका अवसरमा भूकम्पमा दिवंगत भएका कलाकार लगायत सबैको सम्झनामा श्रद्धान्जली सभा गर्यो ।
प्रतिष्ठानको डबली कमलादीमा भएको श्रद्धान्जली सभामा हास्यकलाकारका साथै साहित्यकार, रङ्गकर्मी, संगीतकर्मी लगायत सहभागी थिए ।
विभिन्न भेषभुषामा रहेका कलाकारले बसन्तपुरको हनुमानढोका दरबार बाट कमलादी सम्म पदयात्रा गरेका थिए ।