गाजात्राको अवसरमा सबै दिवंगतमा सम्झना

काठमाण्डौ भदौ १३,

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले गाइजात्र पर्वका अवसरमा भूकम्पमा दिवंगत भएका कलाकार लगायत सबैको सम्झनामा श्रद्धान्जली सभा गर्यो ।

प्रतिष्ठानको डबली कमलादीमा भएको श्रद्धान्जली सभामा हास्यकलाकारका साथै साहित्यकार, रङ्गकर्मी, संगीतकर्मी लगायत सहभागी थिए ।

विभिन्न भेषभुषामा रहेका कलाकारले बसन्तपुरको हनुमानढोका दरबार बाट कमलादी सम्म पदयात्रा गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com