बालिका बलात्कार गर्ने पक्राउ

नेपालगञ्ज भदौ १३,

नेपालगञ्जको गणेशपुरमा बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । खेलिरहेको बेला बालिकालाई बलात्कार गरेको अभियोगमा नेपालगञ्ज फुलटिक्रा बद्रिकुछ्बादियालाइ प्रहरीले पक्राउ गरेको हो ।

गणेशपुरमा रहेको गुम्बा परिसर भित्र भदौ ७ गत्ते दिउँसो खेलिरहेको बेला बालिकालाई बलात्कार गरेको परिवारले बताएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com