नेपालगञ्ज भदौ १३,
नेपालगञ्जको गणेशपुरमा बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । खेलिरहेको बेला बालिकालाई बलात्कार गरेको अभियोगमा नेपालगञ्ज फुलटिक्रा बद्रिकुछ्बादियालाइ प्रहरीले पक्राउ गरेको हो ।
गणेशपुरमा रहेको गुम्बा परिसर भित्र भदौ ७ गत्ते दिउँसो खेलिरहेको बेला बालिकालाई बलात्कार गरेको परिवारले बताएको छ ।