"हिन्दुत्व नै राष्ट्रको अस्तित्व"


"पैलेको युग सत्य थ्यो र त्यसमा थे सत्य मान्छे पनि ।
गर्थे कर्महरु विचार सितले ती सत्य वादी वनी ।।
साँच्चै शान्ति र सत्य थ्यो जगतमा सत्कर्मका शक्तिले ।
डुल्थे मुक्त भएर मानवहरु संस्कारका भिक्रले ।।'
कुमार शंघर्ष बिरही जी को यो कवितालाई मनन गर्दै,
वर्तमान समयमा हिन्दुत्वका विरूद्ध आक्रमाणका बिभिन्न रूप देखिएका छन । जस्तै मतान्तरण । यो ईसाईहरूको अन्तराष्ट्रीय षड्यन्त्र हो । मुसलमानहरूको घुसपैठ मौन आक्रमण हो । हाम्रो समाजमा अर्थव्यवस्था , रोज़गार , सुरक्षा , भूमि आदिमा आक्रमण गरिन्छ देशका पाखनडी नेताहरू कै कारनबाट । यी समस्याहरूबाट त्रस्त छन जनता हरु ।
"आयो कल्मष याम रे कलियुगे आतङ्ग यो फैलियो ।
कस्तो पावन दिव्य पृथ्वि अहिले दुर्श्कर्मले मैलियो ।।
छोडी दान र धर्म मानवहरु स्वार्थै विशे मस्त छन ।
छोडी धार्मिक कर्मकाण्ड जगमा पापै विषे व्यस्त छन ।।
मानवताको पक्षलाई मात्र हेरेर यस राष्ट्रीय संकटलाई नजर अंदाज गर्नु घातक हुनेछ । तर भोट बैंकको राजनीतिक कारणबाट छद्म सेकुलर दल वा मानिस यस समस्यामा छलफल गर्न चाहदैनन । यी दुबै प्रश्नहरूबाट राष्ट्रका सामु जनसांख्यिक असंतुलनको संकट अत्यधिक बढेर जाने छ । हिन्दुत्वको आक्रमणमा आतंकवाद छ भने । ' हिन्दुत्व ' मा बैचारिक आक्रमण पनि जारी छ । हामीले प्रत्येक आक्रमणको चुनौतीको सामना गर्नु परेपनी पछि हट्ने छैनौ । हिन्दुत्व एउटा राष्ट्रीय विचार हो ,पहिचानको गर्व हो । यो मात्र राजनीतिक विचार धारा होइन । न त यो मूलगामी सांस्कृतिक अधिष्ठान नै हो । राजनीति गर्ने नेता पनि यसबाट प्रभावित हुन सक्नु पर्छ । मतान्तरण एक प्रकारको राष्ट्रांतरण हो । यसले राष्ट्र वाह्य मान्यताहरूलाई प्रोत्साहन गर्दछ भने कुनै पनि संप्रभु शासनले यसलाई सहन सक्दैन ।
कति सुत्छौ जागा अब जगाउदै हिन्दुराष्ट्र !
भट्केका लाइ सहि मार्ग लगाउदै हिन्दुराष्ट्र !!
वेद र भगवत गीता धारण गरेर तिमिपनि !
बिश्व माझ अब फेरी मग्मगाउदै हिन्दुराष्ट्र !!
अज्ञानले ढाक्दै छ संसार तिब्र रुपले यहाँ !
भागवत गीता को ज्ञान बगाउदै हिन्दुराष्ट्र !!
तपो भुमि पुण्य भुमि हाम्रो देश नेपाल बाट !
धन बोकी पसेकालाइ भागाउदै हिन्दुराष्ट्र !!
यस कारण यी आक्रमणहरूको प्रतिवाद गर्नु सबै राष्ट्रभक्तहरूको दायित्व हो । सरकारको पनि गहन ज़िम्मेवारी हुन्छ । संविधानले पनि यस्मा बोल्नु पर्छ । यस्मा साम्प्रदायिकता या सेकुलरवादको विरोध आदि केही पनि हुनु हुदैन ।यस्ता आक्रमणहरूको विरोधमा हिन्दुनिष्ठ संगठनहरू सधैव सक्रिय रहनेछन् । हिन्दुत्वको अभियान कुनै दुश्मन वा विदेशी सत्ताको विरूद्धको आन्दोलन होइन । यो एउटा राष्ट्रीय पुनर्निर्माणको , सांस्कृतिक पुनरोदयको प्रयास हो । त्यसैले जन शिक्षा , जनसेवा , जनसंधर्ष यी तीनै मार्गहरूबाट यो संभव छ । कहिले प्रखर संघर्ष , कहिले लोक सेवा र कहिले लोक शिक्षा यस अभियानका अंग हुवे छन ।
के – के गर्नु छ कर्म यो जगतमा जान्दैन कोही पनी ।
सत्यै धर्म र देव कर्महरु ता मान्दैन कोही पनी ।।
पूर्खाका उपदेश अर्ति सवले विर्सीकेका छन ।
जान्दैनन् खल भावका जनहरु आफै ठगेका छन ।।
हिन्दुत्व एउटा ठूलो आयाम हो । यस्को व्याप्ति विशाल छ । आज धार्मिक , आध्यात्मिक , सांस्कृतिक पुनर्जागरणको र कैंयौं अभियानमा अनेक संघ संस्थाले अत्यन्त सराहनीय काम गरी रहेगा छन । हामी सबैले यसलाई व्यापक अभियानको प्रयास भन्ने सम्झेका छौं । हिन्दु समाज संक्रमणकालबाट आज यसरी गुज्री रहेंको आज यसरी देख्दा सबै प्रावसी नेपालीको मन रोएको छ  अनि हाम्रो सामु अस्मिता , अस्तित्व , आविष्कार र अभिव्यक्तिका प्रश्नहरूलाई सार्थक , समर्थ एवं सक्षम उत्तर दिनु हिन्दुत्वको सामु चुनौतीहरू छन । हामीले मतान्तरणको विषयलाई लिएर मानिसहरू सामु प्रभावी ढंगबाट पुग्नु परेको छ । धर्म जागरणों काममा हामीलाई सफलता जन्मभुमि र आफ्नो हिन्दूtwaको रछ्या गर्न सम्पुर्ण नेपाली वासिहरुको एकताको आवजले देश गुन्जी रहेको छ हामी निर्धक्कले भन्न सक्छौ देश हामि जन्तालो हो यसको रछ्या पनि हामी ले नै गर्ने छौं
जय हिन्दू
गर्छन् धर्म विरुद्ध कर्म जगमा निर्लज्ज भै मानिस ।
भन्छन् इश्वर छैन यो जगतमा आस्था नभै मानिस ।।
मानौ इश्वर आफु नै भइ यहाँ गर्ने भए शासन ।
पापीले अव धर्मको र सतको फ्याँकी दिए आशन ।।

निशा अर्याल
इज़रायल ,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com