किरा र लेदो भएको पेप्सी पिउँदा २ बिरामी

मंगलबार साउन ५,

नारीदर्पण : पेप्सीमा किरा र लेदो भेटीएको छ । यस्तो फोहर भएको पेप्सी पिउँदा सिराहा गोलबजारका दुइजना बिरामी परेका छन् । बिरामी दुबैको  स्थानीय श्रीराम अस्पतालमा उपचार भैरहेको छ ।

हिजो साँझ गोलबजार छ को जैसवाल मिस्ठान्न भण्डारमा पेप्सी खाँदा त्यसमा किरा र लेदो भेटिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com