चीनमा ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं आषाढ १८,

एजेन्सी : चीनमा शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । चीनको पश्चिमी प्रान्त सिन्जियाङमा शुक्रबार बिहान कडा भूकम्पको धक्का महसुस भएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।

चीनको पश्चिमी शहर होटनबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु रहेको यो भूकम्प पृथ्वीको १० किलोमिटर भित्र गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com