बच्चा जन्माएर फाल्ने कमला पक्राउ

शुक्रबार साउन १५,

आफैले जन्माएको नवजात शिशु मारेको आरोपमा सोलुखुम्बुको सोतांग ९ बस्ने २७ बर्षीय कमला बिकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

विवाहित बिकले साउन १० गत्ते विहान घर छेउको बारीमा नवजात शिशु जन्माई मारेर सोहि ठाउँको लाबुवा भिरमा लगेर फालेको प्रहरीले जनाएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com