खोलेसिमल बजारमा मनकामना मेडिकल सञ्चालन

रत्ननगर १३ साउन ,

शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानी–१ खोलेसिमल बजारमा आज बुधवारबाट मनकामना मेडिकलहल सञ्चालनमा आएको छ ।

स्थानीय जुटपानी,पदमपुर,शक्तिखोर,सिद्धि र पिठुवाका स्थानीयबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले मेडिकलहल सञ्चालन गरिएको संचालक सुवास कार्कीले जानकारी दिए ।

मेडिकलमा स्वास्थ्य परीक्षण,सर्वशुलभ औषधि,ल्याव परीक्षण,एक्सरे सेवा समेत उपलब्ध गराउने लक्ष्य रहेको सञ्चालक कार्कीले जानकारी दिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com