इज़रायल र साइप्रसमा कार्यरत नेपालीहरुले बिदामा जाँदा दुतावासको सिफारिस लिन नपर्ने

तेल अभिव (इज़रायल) साउन ५,

नारीदर्पण : नेपाल सरकार तथा श्रम मन्त्रालयले गत महिना देखि आगुहुने गरि जारि गरेको सुचना इज़रायल र साइप्रसमा कार्यरत नेपालीमा भने आबस्यक नपर्ने भएकोछ ।

साइप्रस तथा इज़रायलमा कार्यरत नेपालीहरु बिदामा घर (नेपाल) जाँदा नेपाली दुतावासको सिफारिस लिन नपर्ने नेपाली राजदुतावास इज़रायलले जारि गरेको आजको सुचनामा जनाइएकोछ् ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com