अनाथ बालवालिका संरक्षण कोषद्वारा चौथो चरणको राहत वितरण

काठमाण्डौ आषाढ १३,

बुद्ध गौतम : चौथो चरणको राहत रामेछापको गुन्सी भदौरे ९ मा हाम्रा अभियन्ता साथिहरु द्वारा बितरण । अनाथ बाल्बालिका संरक्षण कोषका हरेक अभियन्ता साथिहरु र त्यस्मा थप केही सहयोगी साथिहरुले गर्नु भएको सहयोगले यो पटक्को सम्म चौथो चरणको राहत बितरण सम्प्न्न भएकोछ ।

भुकम्प पिडितको लागि राहत अभियान्मा प्रत्यक्षा तथा अप्रत्यक्ष रुपमा देश बिदेश बाट साथ र सहयोग गर्नु हुने हाम्रा सबै अभियन्ता तथा सहयोगी साथिहरुमा हार्दिक हार्दिक आभार एबम् धन्यबाद ब्यक्त गर्दछौ । 
बिशेष गरि धन्यबाद त यहाहरुलाई दिनु पर्छ जस्ले भोक, प्यास, थकान केही नभनी अहोरात्र खटेर हामिले संकलन गरेर पठाएको रकमल़िइ सहि र ब्यबस्थित तरिकाले वास्तविक पिडित समक्ष पुर्याउनु भयो । 

रित्तो ज्यान समेत पुग्न मुस्किल पर्ने ठाउमा राहत सामग्री लिएर पुग्नु सहज थिएन । त्यस्मा पनि बाटामा आइपर्ने हरेक असहज्तालाई सहज रुप्मा लिदै हाम्रो हरेक सहयोगलाई सुरक्षित आफ्नो नाम्को सहयोग समेत थप गर्दै ठुलो स्केल्को राहत बनाएर गाउँ गाउँ पुगेर बितरण गर्नु हुने नेपाल्का हाम्रा अभियन्ता साथिहरु श्री Tankraj Khadka (टंक राज खड्का ज्यु । श्री Janardan Timalsinaजनार्दन तिमल्सिना ज्यु , आदरणीय Purna Khadka Gokul Lakai पुर्ण बहादुर खड्का "गोकुल" दाजु  र आदरणीय शारदा भुषाल दिज्यु याहाहरुमा हार्दिक नमनका साथै याहाहरुको सक्रियताको हामी निल कन्ठले प्रशम्सा गर्दछौ । 

अन्त झै यस क्षेत्रमा पनि राहत् (खाद्य सामग्री) लाई नै मुख्य स्थान दिईयो भने साथ्मा भुकम्प पिडित बाल्बालिकाहरुको लागि कपि कलम समेत बितरण गरियको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com