शुक्रबार जेठ २२,
नारीदर्पण : स्थानीय युवालाई प्रहरीले हतियार सहित प्रक्राउ गरे पछी गोर्खाको बारपाक्मा निकै तनाव भएको छ । बाघे भनिने धन बहादुर गुरुङ लाइ पक्राउ गरे लगत्तै केहि व्यक्तिहरुले प्रहरी चौकीमा घेराउ गरेका थिए ।
यसरी चौकी घेराउका क्रममा गुरुङ हत्कडी सहित भागेको प्रहरी नायव उपरीक्षक अर्जुन चन्द्रले जानकारी दिएका छन् । हतियार सहित गुण्डागर्दी गर्दै आएको सुराकीका आधारमा गुरुङ्गलाई प्रहरीले प्रक्राउ गरेको थियो । उनको साथ् बाट पेस्तोल बरामत भएको प्रहरीले जनाएको छ ।