शनिबार जेठ २३,
नारीदर्पण : मलेसियामा हिजो बिहान ७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा एकजना स्थानीय पथ प्रदर्शक रहेको जनाइएको छ ।
आरोहनका लागि प्रख्यात मानिएको किनावालु हिमाल क्षेत्र बाट ती मृतकहरुको शव भेटिएको सबाह स्थित एकजना मन्त्रीलाई उतघृत गर्दै स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।
त्यस्तै घटनामा सिन्गापुरियन छ आठ जना र छ जना मलेसियालिन र चिन, फिलिपिन्स र जापानका गरि १७ जना हराइरहेका छन् । समाचार संस्था बर्नामाका अनुसार भूकम्प पछी सो हिमाल आरोहणमा तीन हप्ताका लागि रोक लगाइएको छ ।