मलेसियामा आएको भूकम्पमा परि११ को मृत्यु

शनिबार जेठ २३,

नारीदर्पण : मलेसियामा हिजो बिहान ७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमा एकजना स्थानीय पथ प्रदर्शक रहेको जनाइएको छ ।

आरोहनका लागि प्रख्यात मानिएको किनावालु हिमाल क्षेत्र बाट ती मृतकहरुको शव भेटिएको सबाह स्थित एकजना मन्त्रीलाई उतघृत गर्दै स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।

त्यस्तै घटनामा सिन्गापुरियन छ आठ जना र छ जना मलेसियालिन र चिन, फिलिपिन्स र जापानका गरि १७ जना हराइरहेका छन् । समाचार संस्था बर्नामाका अनुसार भूकम्प पछी सो हिमाल आरोहणमा तीन हप्ताका लागि रोक लगाइएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com