रत्ननगर जेठ ३१,
शिशिर सिम्खडा :पूर्वी चितवनको पदमपुर सामुदायिक वन उपभोक्ता समूह पदमपुरको चौथो साधारण सभा हिजो शनिवार सम्पन्न भएको छ ।
समूहका अध्यक्ष जीवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य प्रेम कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने लेखासमिति सदस्य मुन्सी प्रसाद चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सामुदायिक उपभोक्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोख्रेल, जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत होमनाथ सुवेदी, वन्यजन्तु संरक्षण संघ नेपाल (डब्लु. सी. एन.) का शाखा प्रमुख रामचन्द्र पौडेल, नेपाली कांग्रेसका जनार्दन दाहाल र लीला बहादुर गुरुङ्ग, नेकपा एमालेका भीष्म खनाल, एनेकपा माओवादीका धर्मेन्द्र वन, पशु सेवा समिति पदमपुरका अध्यक्ष काशीराम गिरी, आदिवासी जनजाती महासंघका कृष्ण कुमार श्रेष्ठ, भीमवली सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद सिंखडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समूहको चौथो साधारण सभाको क्रममा आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गर्ने कार्यक्रम रहेको कार्यसमिति सदस्य खिलिमा चौधरीले जानकारी दिनुभयो ।