बिहिबार जेठ २१,
नारीदर्पण : गर्मि बढेको बेला तापक्रम बढाउने खालका कडा सारीरिक अभ्यास नगर्न विज्ञहरुले सुझाब दिएका छन् ।
धेरै पसिना आउने र धपेडी हुने गरि गर्मिमा सारीरिक अभ्यास गर्दा बेहोस हुने खतरा अधिक हुने, इपिड़ी मिओलोजी तथा रोग नियन्त्रण महाशाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनु भएको छ ।
उहाँ का अनुसार सारीरिक अभ्यासका नाममा पसिना निकाल्दै लामो समय सम्म दौड्दा, उफ्रंदा सरिरिमा नूनको मात्रा कमि हुन्छ । यस्तै केटाकेटीलाइ सरिरिमा ताप उत्पन्न गराउने कुनैपनि क्रिम,तेल लगाइदिनु हुँदैन ।
बच्चालाई तेल लगाई दिँदा सरिरी बाट पसिना निस्कन दिदैंन जसले गर्दा सरिर भित्रको ताप झन् बढ्दै जान्छ गर्मि रोकिएपछि या चिसो सुरुहुना थालेपछि मात्र तेल लगाई दिन डाक्टर मरासिनीले सुझाब दिनु भएको छ ।