शनिबार जेठ २३,
नारीदर्पण : पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कन्चनपुरको ३ गुलरियामा आज विहान बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
बाजुरा बाट महेन्द्रनगर तर्फ आउदै गरेको म १ ख ५५८ नम्बरको महाकाली यातायात बसले सोहि दिशा बाट मोटर साइकललाइ ठक्कर दिँदा कैलालीको धनगडी नगर पालिका १३, कैलाली गाउँका ४७ बर्षीय मुरलीधर भट्टको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।