२४ जिल्लामा १०० सामुदायिक विउ तथा खाद्यान्न भण्डार गृह निर्माण गरिने

शुक्रबार जेठ २९,

नारीदर्पण :  सरकारले भूकम्प प्रभावित २४ वटा जिल्लामा एकसय सामुदायिक विउ तथा खाद्यान्न भण्डार गृह निर्माण गर्ने भएको छ ।

भूकम्प बाडीपहिरो तथा आगलागीका कारण प्रभावित क्षेत्रका जनताले भोकै बस्नु पर्ने अबस्था नआओस भन्नका खातिर २४ वटा जिल्लामा एकसय वटा सामुदायिक विउ तथा खाद्यान्न भण्डार गृह निर्माण गर्न लागिएको हो ।

कृषि बिकाश मन्त्रालयका कृषि अर्थ विज्ञ यादव पदेवतीले सामुदायिक भण्डार गृह तत्काल अगाडी बढाइने बताउनु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com