शुक्रबार जेठ २९,
नारीदर्पण : सरकारले भूकम्प प्रभावित २४ वटा जिल्लामा एकसय सामुदायिक विउ तथा खाद्यान्न भण्डार गृह निर्माण गर्ने भएको छ ।
भूकम्प बाडीपहिरो तथा आगलागीका कारण प्रभावित क्षेत्रका जनताले भोकै बस्नु पर्ने अबस्था नआओस भन्नका खातिर २४ वटा जिल्लामा एकसय वटा सामुदायिक विउ तथा खाद्यान्न भण्डार गृह निर्माण गर्न लागिएको हो ।
कृषि बिकाश मन्त्रालयका कृषि अर्थ विज्ञ यादव पदेवतीले सामुदायिक भण्डार गृह तत्काल अगाडी बढाइने बताउनु भएको छ ।