आइतबार जेठ २४,
नारीदर्पण : म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकी चीनको भ्रमणमा जानुहुने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा आउँदो बुधबार सूकी चीन भ्रमणमा चिनिया समाचार संस्था सिन्हाले जनाएको छ ।
पाँच दिने भ्रमणको क्रममा चिन र म्यान्मार बिचको सम्बन्धका बारेमा छलफल हुने अनुमान गरिएको छ । उहाँको चिन भ्रमण एजेन्डा भने सार्वजनिक गरिएको छैन । सुकीको यो चिन भ्रमण पहि हो ।