बिहिबार जेठ ७,
नारीदर्पण : भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आज पर्यटनबोर्ड, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, माछापुछ्रे बैंक, जितिएल टेलिकम, पेडयुएट्रीकस सोसाइटी, एपेक्स गोंगबु आभास र ओम शान्तिले सहयोग गरेका छन् ।
नेपाल पर्यटन बोर्डले पाँच करोड , राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले र बिर अस्पतालले छत्तिस लाख २३ हजार चालिस रुपैयाँ एक्त्तिस पैसा , माछापुछ्रे बैंकले लिमिटेडले छब्बीस लाख तेत्तिस हजार सातसय एकचालीस रुपैयाँ पचपन्न पैसा सहयोग गरेका छन् , त्यस्तै जितिएल टेलिकमले १२ लाख पचास हजार , नेपाल पेडयुएट्रीकस सोसाइटीले १२ लाख रुपैयाँ, एपेक्स कालेज काठमाण्डौ र गोंगबु आभास क्षेत्र सुधार समितिले दस/दस लाख रुपैयाँ र बुढानिलकण्ठ स्कुलले सात लाख एघार हजार चालिस रुपैयं सहयोग गरेका छन् पेडयुएट्रीकस सोसाइटी
सहयोग रकम बुझ्दै प्रधानमन्त्री सुशील कोइरालाले विपतको समयमा पीडितलाइ सेवा गर्न छोडेर नाफाखोरी गर्ने प्रवृति आपराधिक भएकाले त्यसलाई नियन्त्रण गर्नु आबस्यक भएको बताउअनु भएकोछ ।