दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गयो ५ रेक्टरको भूकम्प

काठमाडौँ, २५ वैशाख ,

आज बिहान ५ रिक्टर स्केलको भूकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर ६ः१७ बजे भूकम्प गएको हो ।

त्यसैगरी सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ८ः१९ मा ४ः२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् रत्नमणि गुप्ताले जानकारी दिनुभयो । गएराति २ः१९ बजे पनि सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर ४ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com