शनिबार जेठ १६,
नारीअर्पण : बर्दियाको नवलपुर स्थित घर बाट घुम्न निस्केका दुई बालक भारतको हरिद्वारमा फेला परेका छन् । बर्दियाका चेतन तिमल्सिना र मानव कंडेल अहिले हरिद्वार स्थित बालसुधार गृहमा रहेको हरिद्वार स्थित नेपाली समाजका प्रतिनिधि पुष्पराज पाण्डेले बताएका छन् ।
एकसाता एता उक्त गृहमा बसिरहेका ती दुई बालक आफ्नो गाह्र फर्कन चाहे पनि उनीहरुको परिवार/आफन्त समर्कमा नआएकाले समस्य यतिखेर समस्य भएकोछ ।