परोपकारी संस्था बालगृह द्वारा भूकम्प पीडितलाइ राहत वितरण

काठमान्डू बैशाकः २४,

अहिले नगरे कहिले गर्ने ;
हामीले नगरे कसले गर्ने ;

अनाथ बालवालिका संरक्षण कोष द्वारा पहिलाे चरणको राहत बितरण कार्यक्रम घनिभुत रुपमा सफल भएको छ ।

  गत बैशाख  १२ गत्ते गएको महा प्रलयकारी भूकम्पले  महा बिपत्ति मा परि जन धनकाे ब्यापक क्षति भएको सिन्धुपाल्चोक जिल्लाको कदमबास गबिस अन्तर्गत पर्ने वडा नं ६ काे कामिडाडामा ३४ घर , ७ काे भैसेमा २७ घर र वडा नं ८ काे अधेरीमा ३६ घर परिवारमा हाम्रो यस संस्थाले राहत बितरण कार्यक्रम सम्पन्न गरेकाे छ। .यश अभियान्लाई लाई सफल बनाउन आ-आफ्नो ठाँउ बाट सक्दो योगदान दिनुहुने हजुर्हरु सबैलाई यस "अनाथ बालवालिका संरक्षण कोष परिवार" हार्दिक नमन गर्दछ ।
जस अनुसार राहतको लागि खाध्यान्नमा हामिले जोड दिएकाछौ ।चामल चिउरा मासको / मुसुरोको दाल नुन लगायत सामाग्री हरु वितरण  गरिएको  थियो। यस्को लागत करिब एक लाख पन्ध्र हजार रुपैयाँ (रु,१,१५,०००) पर्न गयेको छ जसमा यातयात लगायत अन्य खर्च हरु समाबेस गरिएको छ । अरु पछिका दिन्मा हामी पुर्ण विवरण सहित आउने नै छौं। साथै पहिलाे चरण समाप्त भय पनि अब दोस्रो चरणको राहत्को लागि तयारिमाछौ । पहिलो चरणमा जम्मा भएको रकम 24,66,666 कोरियन वन नेपाल पठाएक छौ । र त्यस बाट बचेको रकम हामी दोस्रो चरणको राहत्मा प्रयोग गर्नेछौ ।
ADHIKARIBYASHM님께서 2,466,666원을 송금 하셨습
BHATTASHIVAPRASAD님 즉시송금 정상처리. USD 2,271.00 KB국민은행

पहिलो चरणको राहतमा संकलित नामावली लिस्ट ...
1) शंकर बिश्वकर्मा 111111(रुपन्देही)
2) सागर शर्मा 100000 (तनहु)
3) ब्यास मुनि अधिकारी 101000 (खोटाङ)
4)याम चापागाई 100000 (सुन्सरी)
5) तोयानाथ चौलागाई 100000 (काभ्रे कोसिपारी)
6) कल्पना राई 25000 (दोलखा)
7) गङ्गा पौडेल 25000 (झापा)
8) गोबिन्द पान्डे 51000 (रुपन्देही)
9) गोबिन्द गौतम 55000 (काभ्रे)
10) गेलु सेर्पा 60000 (सोलुखुम्बु)
11) कान्दिकी सेर्पा 50000 (रामेछाप)
12) आङ्फुरा सेर्पा 50000 (रामेछाप)
13) Run Sophal 50000 (कम्बोडिया)
14) Nin min 30000 (कम्बोडिया)
15) बिक्रम खत्री 100000 (गुल्मी)
16) सुमन के.सि 60000 (बाग्लुङ)
17) विशाल पान्डे 60000 (चितवन)
18) महेन्द्र थापा 61000 (बाग्लुङ)
19) समीर R/L 50000 (नुवाकोट)
20) बुद्द गौतम 60000 (रामेछाप)
21)तुल थापा मगर 52000(तनहुँ )
22)अर्जुन भुसाल 51000 (नवलपरासी)
23)प्रमोद तिमल्सिना 30000(काभ्रे)
25)वीर ब.तोलाङे 55000(सिन्धुपाल्चोकj )
26)हरिशरण न्यैापाने
51000(नुवाकोट )
27)शिव पानडे 55000 (नवलपरासी )
28)रमेस गौतम 30000(रामेछाप )
29)नारायण आचार्य 30000(रुपन्देही )
30)सोम शर्मा 50000(बाग्लुङ)
31)दिलिप चौलागाईं 30000(रामेछाप )
32)पुष्करजङ कुन्वर 55555(दार्चुला)
33)शिव प्रसाद भटट 50000(नुवाकोट )
34)ढाकाराम अधिकारी 50000(कास्की)
35)तारा आचार्य 50000(पाँचथर)
36)उपेन्द्र अर्याल 51000(गुल्मी)
37)रेशम लाल ढकाल 50000(स्याङ्जा )
38)가우 30000
39) लक्ष्मण थापा 30000 (स्याङ्जा )
40) दीपक मरासिनि 30000 (अर्घाखाँची )
41)प्रेम वोस्ती 55000(गोरखा)
42)प्रकाश घर्ती 50000(कास्की)
43)सन्जय गौतम 50000(सप्तरी)
44)धर्मराज जोशी 31000(कंचनपुर )
45)तारा पौडेल 50000(बाग्लुङ )
46)दिल ब.जलारी 51000(कास्कि)
47)महेस अधिकारी 50000(चितवन)
.जम्मा भएको कुल रकम 2466666 won

र दोस्रो चरण को लागि हाम्रो अभियान सुरु भैसकेको छ :

अभियन्ता बुद्ध गौतमको कम्पनीका मालिक र उहाँकै सहकर्मी द्वारा विशेष सदभाब सहित प्रदान गर्नुभयेको रकम 2763000won समेत जम्मा गरि त्यस्मा केही सहयोगी साथिहरुको नामावली ...

1)बुद्ध गौतमको कम्पनीका मालिक र उहाँकै सहकर्मी 276300
2)मुकुन्द पौडेल 50000(बाग्लुङ)
3)अनिल् के.सि 30000(नवलपरासी )
जम्मा भएको कुल रकम 2843000won
सहयोग गर्न चाहानुहुने साथिहरुले सहयोग पठाई यस्मा जान्कारी गराउनु होला (010-486,92305) ब्यास मुनि अधिकारी अथवा उहाँको यो facebook लिङ्कको मेसेज बक्स्मा गयर मेसेज छोड्न पनि सक्नुहुनेछ https://www.facebook.com/byash1
account no 764100100015873
kb bank (004) adhikari b


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com