जापानमा ७.८ म्यग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार जेठ १६,

नारीदर्पण : जापानमा ७.८ म्यग्निच्युडको शक्तिशाली भूकम्प गएकोछ ।स्थानीय समय अनुसार साँझ ६ बजेर ३० मिनेट जाँदा राजधानी टोकियो बाट दक्षिण तर्फ समुन्द्रमुनी केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

करिब एक मिनेट सम्म कम्पन महसुस भएको जापानका संचार माध्यमलाई उद्घृत गर्दै बिबिसीले जनाएको छ । भूकम्प पछिको क्ष्यति बिवरण आइसकेको छैन । बिबिसीले उल्लेख गरेअनुसार भूकम्प पछी सुनामीको चेतावनी भने दिइएको छैन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com