भरतपुर चितवन २३ ,
बैशाख १२ गते गएको विनासकारी महाभूकम्पमा घाइते भई नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचाररत विरामी र कुरुवाहरुलाई आज बुधवार विहानको खाजा र खाना खुवाईएको छ ।
लोक गायक नेत्रजी पन्तले बद्री भट्ट र किशोरचन्द्र मिश्रको सहयोगमा अस्पतालमा भर्ना भई उपचार भईरहेका ३५ जना विरामी र ३७ जना कुरुवालाई खाना खुवाईएको हो ।