भूकम्प पीडित विरामीलाई खाना

भरतपुर  चितवन २३ ,

बैशाख १२ गते गएको विनासकारी महाभूकम्पमा घाइते भई नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचाररत विरामी र कुरुवाहरुलाई आज बुधवार विहानको खाजा र खाना खुवाईएको छ ।

लोक गायक नेत्रजी पन्तले बद्री भट्ट र किशोरचन्द्र मिश्रको सहयोगमा अस्पतालमा भर्ना भई उपचार भईरहेका ३५ जना विरामी र ३७ जना कुरुवालाई खाना खुवाईएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com