काठमान्डू जेष्ठ १,
नारीदर्पण : दोल्काका चौध वटा गाबिसमा सचिव नहुँदा भूकम्प पीडितलाइ राहत वितरण गर्न कठै भएको छ । गाविस सचिव नहुँदा पीडितलाइ राहत सामग्री कसरी वितरण गर्ने भने समस्य भएकोछ ।
जिल्लाका खारि, क्षेत्रपा, गौरीमोदी, माछापौवा, सैलुंगेसिओर, सोरी, नाम्दु, कालिन्चोक, डाँडा खर्क, ताम्ची, दुतपोखरी, लाकुरी डाँडा, खावा, बुलुंग र कोपाचांग गाबिसमा सचिव छैनन् । स्थानीय अधिकारि रेशमलाल कंडेलके हिजो जिल्ला पुगेका उपप्रधानमन्त्रि बामदेव गौतम र प्रकाशमान संघलाइ बैकल्पिक व्यबस्था गर्न अनुरोध गरे ।
गाबिस सचिवको अभावमा जिल्लामा एउटै गाबिस सचिवले चार पाँच वटा गाबिस सचिवको काम सम्हाल्दै आएका छन् ।