बिहिबार जेठ ७,
नारीदर्पण : काभ्रेपलान्चोकका विद्यालयले मनोपरामर्सका कक्षा संचालन गर्न थालेका छन् । बिद्यार्थी र शिक्षकमा अहिले सम्म पनि मनोबैज्ञानिक त्रास हट्न नसकेपछि परामर्स का कक्षा सुरु गरिएको हो ।
त्रिभुवन विश्व विद्यालयका केन्द्रीय व्यबस्थापन संकायका प्रमुख प्राध्यापक डाक्टर भोजराज अर्यालले कक्षामा दैविक प्रकोप व्यबस्थापनमा हाम्रो भूमिका के हुने भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।