काभ्रेपलान्चोकमा मनोपरामर्सका कक्षा संचालन

 बिहिबार जेठ ७,

नारीदर्पण : काभ्रेपलान्चोकका विद्यालयले मनोपरामर्सका कक्षा संचालन गर्न थालेका छन् । बिद्यार्थी र शिक्षकमा अहिले सम्म पनि मनोबैज्ञानिक त्रास हट्न नसकेपछि परामर्स का कक्षा सुरु गरिएको हो ।

त्रिभुवन विश्व विद्यालयका केन्द्रीय व्यबस्थापन संकायका प्रमुख प्राध्यापक डाक्टर भोजराज अर्यालले कक्षामा दैविक प्रकोप व्यबस्थापनमा हाम्रो भूमिका के हुने भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com