इज़रायलबाट सिन्धुपाल्चोकका भूकम्प पीडितलाइ ४ लाख ३७ हजार बराबरको राहत वितरण

तेल अभिव (इज़रायल) बैशाख २०,

नारीदर्पण : गत बैशाख १२ गते शनिबारका दिन नेपालमा गएको महाप्रलयकारी भूकम्पमा परि हताहत हुन पुगेका कैयौं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि इजरायलमा रोमान्टिक समुहको पहलमा नेपालीहरु बाट नै संकलित रकम  रु ४,३७०५० (चार लाख सैतिस हजार पचास रुपैंया) राहत उपलब्ध गराएका छन् ।

यतिखेर देशै शोकमा डुबेको यस अबस्थामा जसले जहाँ बाट सकिन्छ सहायता गरौँ भन्ने भावना जागृत गरि, रोजगारको सिलसिलामा इज़रायालमा कार्यरत नेपालीहरुले भूकम्प बाट अत्यन्त प्रभावित क्षेत्र सिन्धुपाल्चोक का  लागि तत्काल राहत स्वरूप  चार लाख सैतिस हजार पचास रुपैंया संकलन गरि लक्ष्मी प्रतिष्ठानको अध्यक्ष बिष्णु गौतमको मातहतमा उक्त सहयोग रकम तथा अत्यबस्यक जिन्सी खरिद गरि हस्तान्तरण कार्यक्रम १९ गत्ते शनिबार सम्पन्न भएकोछ ।


यस मानवीय अभियानमा साथ् र सहयोग पुर्याउनु हुने सम्पूर्ण मंकारिहरुको नाम लिस्ट निम्न प्रकार छन् : 
१,राजेन्द्र बहादुर सिंह :- १५००० रुपैया
२,रोजी थपलीया :-५००० रुपैया
३,सुरेन्द्र प्रसाई :-५००० रुपैया
४,पारू थपलिया :-५००० रूपैया
५,नवराज आचार्य:- ५००० रुपैया
६,,निर्मला खड्का :-५००० रुपैया
७,कल्पना कार्की :-५००० रुपैया
८, ऊषा क्षेत्री :- ५००० रुपैया
९,अनु थापा के सी :- ५०००रुपैया
१०,जिनीता गुरुङ :-५००० रुपैया
११,रिचा गुरुङ :-५००० रुपैया
१२,नेहारीका गुरुङ :-५००० रुपैया
१३,तारा मणी गौतम:-५०००रुपैया
१४,स्व नरसिंह बहादुर थापाको संझनामा :- ५०००रुपैया
१५ ,सिता भुजेल :-५००० रुपैया
१६,ममता घले :- ५००० रुपैया
१७,भुमिका थपलिया :- ५००० रुपैया
१८,हिरा सुबेदी:- ५०००रुपैया
१९,बिन्दु भट्ट:- ५०००रुपैया
२०,राम प्रधान :-५०००रुपैया
२१,GIDON KRISH :-100sekel
२२,राधिका कडेल रेग्मि :-५००० रुपैया
२३,नन्द बाराकोटी :-५००० रुपैया
२४,देव सिटौला :-५०००रुपैया
२५,सिमा राई(दार्जलिङ) :-५००० रुपैया
२६,अनु भारत :- २००० रुपैया
२७,मोनिका भारत :-२०००रुपैया
२८,गणेश गिरी :- ५००० रुपैया
२९,निरज सुबेदी :-५००० रुपैया
३०,भोजराज क्षेत्री:-५००० रुपैया
३१,अर्जुन पौडेल+रुपा तिम्सिना:-१०००० रुपैया
३२,रुपेश बिस्ट:-५०००रुपैया
३३,राम ढुंगाना :-५००० रुपैया
३४,सुबास खरेल :- ५००० रुपैया
३५,बिनू शाही ठकुरी :-५००० रुपैया
३६,खगेश्वर अधिकारि :-५००० रुपैया
३७ , संगीता खड्का -----५००० रुपैया
३८ , निकेश प्रसाई -----५००० रुपैया
३९ , नरेश + लिलु -----१०१ $
४० , नम्रता उप्रेती ---५० $
४१ सुनिता गुरुङ --५००० रुपैया
४२ ,CNNE NEWS --१०१ $
४३ , महेश तिमल्सिना --१००००रुपैया
४४,हजुरी शाह कडेल :-५००० रुपैया
४५,गुन्जन शाह :- ५००० रुपैया
४६,रोजी राना(गौरी):-५००० रुपैया
४७ , सन्तोषी त्रिपाठी ५० $
४८ ,उमा गुरुङ ---५० $
४९ प्रेम कुमार दाहाल -२५०० रुपैया
५०,मिरा गुरूगं :-५००० रुपैया
५१,दिवस देवान :-१०० डलर
५२,रमेस रिजाल :-१२६ डलर
५३ , एक नारायण सुबेदी ५०००
५४ सुमी साही ५५०० रुपैया
५५ कमल कंडेल ---५००० रुपैया
५६ , हेमन्त केसी ---५००० रुपैया
५७ , सुष्मिता बस्नेत ५००० रुपैया
५८,मिंगडोमा शेर्पा :-१०००० रुपैया
५९,मिना सिम्खडा :-५००० रुपैया
६०,चन्द्र कला अधिकारि :-५००० रुपैया
६१,दुर्गा कंडेल सापकोटा :-६००० रुपैया
६२,उषा भुसाल सुबेदी :-३७५० रुपैया
६३,शशि थापा :-५००० रुपैया
६४,पारस खरेल :-५००० रुपैया
६५,सुष्मा कार्की :-५००० रुपैया
६६,अन्जु दंगाल :-५००० रुपैया
६७,कमला देवी कुंवर:-५००० रुपैया
६८,लक्ष्मी ढुंगाना :-५५००० रुपैया
६९,ललिता ढकाल :- ५० डलर
७०,आस्था गौतम :-५००० रुपैया

अनुरोध हामी फुटेर होइन जुटेर सहयोग गरौ भन्दै इजरायलबाट सुरु गरिएको 'नेपाल भुकम्प पिडित सहयोग संकलन अभियान २०७२ मा 'हाम्रो साथ र सहयोग रही रहने छ ।

संकलित रकम पठाई सकिएको हुदा यो अभियानलाई बन्द गरिएको छ : धन्यवाद ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com