काठमान्डू बैशाख ३०,
नारीदर्पण : बिदेशी मुद्रा साटी दिन्छु भन्दै ठगि गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकोछ । मलेसिया बाट आएका उदयपुरका दिपक अछामी मगरलाई कतारी रियल साटी दिने भन्दै ठगि गर्न खोज्ने सिन्धुली सिथौलिका कमल तामाङ्ग र रमेश तामाङ्गलाइ बसुन्धरा बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।