सालनालसहित शिशु सडकमा

सुरुङ्गा (झापा) जेठ १२,

झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ । इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

कसैले अवैध सम्बन्ध राखेर गर्भपतन गराएर नवजात शिशुको शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com