सुरुङ्गा (झापा) जेठ १२,
झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ । इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
कसैले अवैध सम्बन्ध राखेर गर्भपतन गराएर नवजात शिशुको शव फालेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस :