भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ८ हजार छ सय ९२

शिनिबार जेठ १६,

नारीदर्पण : बैशाख १२ , २०७२ शनिबारका दिन गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ८ हजार छ सय ९२ पुगेको छ । बाइस हजार चासय एकानब्बे जना घाइते भएका छन् ।

प्रहरीको पछिल्लो तथ्यांक अनुसार उपत्यकामा एक्जहार सातसय उनान्तीस जनाले ज्यान गुमाएका छन् ।यस्तैगरी पूर्वमा सन्ताउन्न, मध्ये क्षेत्रमा छ हजार चारसय त्रिपन्न, पश्चिममा चारसय एक्काइस, मध्यपस्चिम्मा दुइजनाले ज्यान गुमाएका छन् । एकसय पन्चानब्बे नेपाली र असीजना बिदेशी नाजरिक अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com