काठमान्डू जेष्ठ १,
नारीदर्पण : कांग्रेस नेता तथा सभासद गगन था सहितको टोलि भूकम्प पीडितलाइ अस्थिया घर बनाइदिन नुवाकोट पुगेका छन् ।
स्थानीय बासिन्दा र काठमाण्डौ बाट गएको सोयम सवैको टोलिले त्यस गाउँमा पैतालिस वटा अस्थाई घर बनाउने योजना रहेको नेता गगन थापाले विज्ञप्तिमा मार्फत जानकारी गराएका छन् ।
यस्तै बीस वटा अस्थाई घरका लागि जस्तापाता र बाँस पनि उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । अस्थाई घर निर्माणका लागि पचासी जना सयम सेवी टोलि खटिने छन् ।