भूकम्प पीडितका लागि अस्थाई घर निर्माण गर्न गगन थापा सहितको टोलि नुवाकोटतिर

काठमान्डू जेष्ठ १,

नारीदर्पण : कांग्रेस नेता तथा सभासद गगन था सहितको टोलि भूकम्प पीडितलाइ अस्थिया घर बनाइदिन नुवाकोट पुगेका छन् ।

स्थानीय बासिन्दा र काठमाण्डौ बाट गएको सोयम सवैको टोलिले त्यस गाउँमा पैतालिस वटा अस्थाई घर बनाउने योजना रहेको  नेता गगन थापाले विज्ञप्तिमा मार्फत जानकारी गराएका छन् ।

यस्तै बीस वटा अस्थाई घरका लागि जस्तापाता र बाँस पनि उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । अस्थाई घर निर्माणका लागि पचासी जना सयम सेवी टोलि खटिने छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com